ARCHIVE
‘ग्लोबल मनी वीक २०२२’लाई सफल बनाउने अभियानमा राष्ट्रिय वाणिज्य बैंक, देशप्यापी रुपमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशभरीका सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । The Organization for Economic Co-operation and Development(OECD) को समन्वयनमा गत चैत्र ७ गतेदेखि १३[...]