ARCHIVE
७.३६ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख ११ गते बोलायो वार्षिक साधारणसभा
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वैशाख ११ गते वार्षिक साधारणसभा बोलाएको हो । सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे हुने भएको छ । उक्त सभामा कम्पनीको ७.३६ प्रतिशत लाभांश पारित हुने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर[...]