ARCHIVE
विद्युत् व्यापार शुरु भएकोमा इपान प्रसन्न, निजी क्षेत्रको सहभागिता हुनुपर्नेमा जोड

काठमाडौँ । स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था इपानले लामो प्रयासपछि नेपालको बिजुली भारत निर्यात हुन थालेकामा प्रसन्नता व्यक्त गरेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएको र त्यसमा सफलता हासिल गरेकामा इपानले स्वागत गरेको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले[...]