ARCHIVE
बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३३.०३ अंकले बढेर २९३१.३४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७७ करोडमाथिको[...]