×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सेयर बजारमा उकाली ओराली चलिरहन्छ, अहिलेको बजारमा चाहिँ के गर्ने?

काठमाडौँ । सेयर बजार विश्लेषक नबराज बुर्लाकोटीले अहिलेको अवस्थामा लगानीकर्ताहरु सजग हुने बेला रहेको बताएका छन् । उनले अर्थ सरोकार डटकमको टेलिभिजन कार्यकम ‘मार्केट मास्टर’ मा बोल्दै लगानीकर्तालाई नडराउन र सजग रहन सुझाएका हुन् । भिडियोमा हेर्नुहोस् उनीसंग समग्र बजारको अवस्था गरिएको कुराकानी :

RECENT POSTS