×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

पैसा तयार गर्नुहोस् है ! नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेबाट आइपीओ बिक्रीमा ल्याउँदै, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेबाट ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सो आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२[...]

RECENT POSTS