ARCHIVE
१०.५२% लाभांश पारित गर्न ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार हुँदै, अन्य एजेन्डाहरु के-के छन् ?
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार फागुन ६ गते हुने भएको छ । १०.५२% लाभांश पारित गर्न कम्पनीले सो सभा बोलाएको हो । लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ । यसले ५% बोनस सेयर र कर प्रयोजनसहित ५.५२% नगद गरी[...]