×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आइपीओ निष्कासन गर्ने तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा बिहिबार, यस्ता छन् पेस गरिने एजेन्डा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा बिहिबार (माघ २७ गते) हुने भएको छ । कम्पनीको सभा प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्नेलगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त[...]

RECENT POSTS