ARCHIVE
सहकारी बैंकद्वारा ४० लाख जनतालाई सेवा प्रदान, ६६ अर्ब ३४ करोड निक्षेप संकलन
काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले लिमिटेडले नेपालभर १४ हजारभन्दा बढी सहकारी सङ्घसंस्थामार्फत ४० लाख जनतालाई प्रत्यक्षरूपमा सेवा पु¥याउँदै आएको छ । सरकारी बैंक लिमिटेडका प्रदेश नं १ को १८आँै वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए । उनले बैंकले आव २०७७/७८ मा[...]