ARCHIVE
बेलायती राजकुमारद्वारा भक्तपुर दरबारको भ्रमण (तस्विरहरू)

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड आज बिहीबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् । आजै बिहान ठिमी स्थित एसओएसको कार्यक्रम सकेर ११ बजे उनले भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन् । त्यहाँ उनले भक्तपुरको धार्मिक, इतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका हुन् । बाँकि तस्विरमा हेर्नुहोस्:
RECENT POSTS

सीवाइसी नेपाल लघुवित्तको नाफामा आकर्षक वृद्धि
अर्थ सरोकार

नवलपुरमा ९ करोडको सुन्तला उत्पादन
अर्थ सरोकार

प्रतितोला २२ सय रुपैयाँले बढ्यो सुनको मूल्य
अर्थ सरोकार

मंगलबार १४.०८ अंकले घट्यो नेप्से परिसूचक
अर्थ सरोकार

नेपाल टेलिकमको नाफा ६ अर्ब २३ करोड
अर्थ सरोकार

भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर
अर्थ सरोकार

मंगलबार १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
अर्थ सरोकार