×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BANKING

बैंकर तारा मानन्धरले मुक्तिनाथ बिकास बैंक छोडे, सीइओ हुने सर्तमा कैलाशमा शुक्रबारदेखि नै ‘सेकेन्ड-म्यान’ !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ- प्रभु बैंकको डेपुटी सीइओ छाडेका तारा मानन्धरले मुक्तिनाथ बिकास बैंक पनि छोडेका छन् । उनले शुक्रबारदेखि नै कैलाश बिकास बैंकमा जागिरे हुनेगरी मुक्तिनाथ बिकास बैंक छोडेका हुन् ।  कैलाश आउनुको उनको पछाडीको कारण भने बैंकको अवको सीइओ हुने हो । केहि समयपछी अहिलेका सीइओ अमृतचरण श्रेष्ठले[...]

RECENT POSTS