×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BANKING

पाँचवटा बैंकले दुुई अर्ब ६५ करोडको हकप्रद जारी गर्ने !

पाँचवटा बैंकहरुले दुुई अर्ब ६५ करोड रुपैयाँभन्दा बढी हकप्रद सेयर जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार हकप्रद सेयर निष्काशन गर्नका लागि अनुुमति दिएपछि सिद्धार्थ बैंक, माछापुुच्छ«े बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकले हकप्रद सेयर निष्काशन गर्न लागेका हुुन् । धितोपत्र बोर्डले सिद्धार्थ बैंककलाई[...]

RECENT POSTS