×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BANKING

भिबोर सोसाइटी बैंकका निक्षेपकर्ताको करोडौं रुपैयाँ डुब्यो ! सीइओलाई लाग्यो यस्तो गम्भीर आरोप !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – तत्कालीन एचएण्डबी डेभलोपमेन्ट बैंकको घोटाला काण्डमा परेका पीडितहरुले बैंकको प्रधान कार्यालयमा आएर नाराबाजी गर्न थालेपछी भिवोर सोसाइटी बैंकमा तनाव निम्तिएको छ । २०६९ सालमा एचएण्डबिको कुलेश्वर शाखामा भएको गुड फर पेमेण्ट प्रकरणमा रकम नपाएकाहरुले बैंक अगाडी आन्दोलन सुरु गरेपछि बैंकमा तनाव भएको हो । के[...]

RECENT POSTS