CORPORATE
कामना सेवा विकास बैंक र सूरिया हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई पि. सि.आर परिक्षणमा विशेष छुट
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कामना सेवा विकास बैंक लि. र सूरिया हेल्थ केयर प्रा. लि.बीच छुट सबन्धि सम्झुता भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकहरुलाई थप सहयोग पुगोस भन्ने उद्देश्यका साथ कामना सेवाले सूरिया हेल्थ केयर प्रा. लि. संगको[...]