CORPORATE
ग्लोबल आइएमई बैंकको ४१औं एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा, उप्रेती र पौडेलद्वारा उद्घाटन
अर्थ सरोकार सम्बाददाता काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङ्गको बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४१औं एक्सटेन्सन काउण्टरको उद्घाटन लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन् । बैंकले सेवाग्राहीको[...]