CORPORATE
माछापुच्छ्रे बैंकले गर्यो इजी एस्योरेन्ससंग सम्झाैता, अब ट्याक्सीको भाडा एपबाटै तिर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । इजी एस्योरेन्स प्रा. लि. अन्तर्गतको इजी ट्याक्सीले विद्युत्तीय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजी एस्योरेन्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेका हुन् ।[...]