CORPORATE
बाग्लुङ्गको बलेवामा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार, संसद पाठकद्वारा उद्घाटन !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ । एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य[...]