CORPORATE
एनआइसी एशिया बैंकका ग्राहकलाई दराजमार्फत समान खरिद गर्दा १०% छुट
काठमाडौं – एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र दराज बीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एनआइसीका ग्राहकहरूले चैत्र १८ गते देखि चैत्र २६ गतेसम्ममा गई[...]