CORPORATE
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई तीन जिल्लामा विशेष छुट, कुन-कुनमा कति ?
काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि. को प्रदेश– ५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकको भिसा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ । [...]