CORPORATE
नेपाल बैंकको गण्डकी प्रादेशिक कार्यालयद्धारा कोरोना उपचार कोषमा ५ लाखको सहयोग
पोखरा । नेपाल बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखराले कोरोना रोकथाम कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तर्दायित्व अन्तर्गत गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रुपैंया सहयोग गरेको हो । नेपाल बैंक प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनय केशरी पौड्यालले उक्त[...]
RECENT POSTS
इजिलिंकले अब लकडाउनमा पनि रेमिट्यान्स सेवा दिने
अर्थ सरोकार