×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

एनआईसी एशिया बैंकको ४३ औं शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको ओडवलियामा, नगरपालिकाका मेयर चौधरीद्वारा उद्घाटन

काठमाडौं – एनआईसी एशिया बैंकले रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा ४३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकको ओडवलिया शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीलाई नियुक्त भएका हुन् ।[...]

RECENT POSTS