CORPORATE
मङ्सिरको दोस्रो साता कुन कम्पनीको शाखा कहाँ पुग्यो ? (विवरणसहित)
काठमाडौं – बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले मङ्सिरको दोस्रो साता ८ बाट कम्पनीले विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याएका छन्। काठमाडौं – प्रभु बैंकको नयाँ शाखा काठमाडौं महानगरपालिका वडा नं. ०८ गौशालास्थित पिङ्गलास्थानमा आफ्नाे १९७औं शाखा संचालनमा ल्याएको छ । बैंकको पिङ्गलास्थान शाखा कार्यालयको उद्घाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.[...]