CORPORATE
ग्लोबल आइएमई बैंक र सूर्यलाइफ इन्स्योरेन्सबीच सम्झौता,बैंकका सम्पूर्ण शाखाबाट बीमा सेवा पाइने
काठमाडौँ – ग्लोबल आइएमई बैंक लि. र सूर्यलाइफ इन्स्योरेन्स कम्पनी लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई[...]