International Economy
नेपाली खर्बपति बिनोद चौधरीले किने श्रीलंकाको बैंक अफ कोलोम्बोको ७१ प्रतिशत सेयर ! नेपाली रुपैयाँ कति पर्यो ?
काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले श्रीलंकास्थित युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर खरिद गरेका छन् । पछिल्लो सटही दर अनुसार चौधरीले ४ अर्ब १४ करोड ८९ लाख ७८ हजार नेपाली रुपैयाँमा श्रीलंकास्थित सो बैंकको सो स्वामित्व किनेका हुन् । बैंकले श्रीलंकाको कोलोम्बो स्टक एक्सचेन्जलाई यस[...]