International Economy
विश्व बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं । विश्व बजारमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १२९ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२९ रुपैयाँ ०८ पैसा कायम भएको छ । यसअघि बिहीबार १ डलरको भाउ (बिक्रीदर) १२८ रुपैयाँ २७[...]