JOB
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले बागमति प्रदेश पाटन शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।