JOB
बीपी कोइराला अस्पतालले माग्यो ६३ कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)
अर्थ सरोकार सम्बाददाता चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ६३ कर्मचारीको माग गरेको छ । अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा आन्तरिक तथा खुला प्रतियोगिताद्वारा स्थायी रुपमा लोक सेवा आयोगबाट सहमति प्राप्त भएअनुसार योग्यता पुगेका नागरिकहरूले दरखास्त दिन आह्वान गरेको हो । सुचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर[...]