LAGHUBITTA
गभर्नरप्रति असन्तुष्ट मनिराम, भने- ‘वित्तीय माफियाको पक्षमा लागेर गभर्नरले दुःख दिए, अति भए राष्ट्र बैंक घेर्छौं’
काठमाडौं । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा ज्यादती बढाएको भन्दै लघुवित्त विरुद्धको संघर्ष समितिले सरकारसँगको सहमति भंग गर्ने चेतावनी दिएको छ । सरकारसँगको सहमतिपछि पनि लघुवित्त वित्त वित्तीय संस्थाका कर्मचारीहरुले गाउँगाउँमा पुगेको ऋण असुलीका नाममा ज्यादती बढाएको भन्दै समितिले सरकारसँगको सहमति तोडेर पुनः सडकमा उत्रिने चेतावनी दिएको हो । आफूहरुका समस्या[...]