LAGHUBITTA
लक्ष्मी लघुवित्तमा कर्मचारीको मनपरी, हाकिमसँग मिलेर ४४ लाख हिनामिना गर्ने कर्मचारी पक्राउ
काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा बचतकर्ताको बचत हिनामिना गरेका प्रकरण सतहमा आउन थालेका छन् । यसै पनि केही समय अघि मात्रै स्वावलम्बन लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लगायतका लघुवित्तमा बचतकर्ताको लाखौं रकम हिनामिना भएको समाचार अर्थ सरोकारले सम्प्रेषण गरेको थियो । त्यसलगत्तै अर्थ सरोकारले[...]