×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

‘बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौँ’- सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले बैंकर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड राखिनुपर्ने बताएकी छिन् । अर्थ समितिको बैठकमा भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् । उनले राज्यले कुनै व्यवस्था गर्दैगर्दा उद्योगी-व्यवसायीको सम्पतीको क्षति नहुनेगरि व्यवहारिक हिसाबले गर्नुपर्नेमा[...]

RECENT POSTS