NEPALI PATRO
५ वर्षअघिको नगद लाभांश लिन लगानीकर्तालाई लुम्बिनी विकास बैंकको आग्रह

काठमाडौं । लुम्बिनी विकास बैंकले लगानीकर्तालाई ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन आग्रह गरेको छ । बैंकले साविकको विरगञ्ज फाइनान्स, सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्सको नाममा रहेको कतिपयलगानीकर्ताले अहिलेसम्म पनि ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरेरै लिन बोलाएको हो । बैंकले भदौ १८ गतेको ३०[...]