OFF THE BEAT
पुलको फलाम चोर्ने एउटा वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान, अर्का अध्यक्ष फरार !

काठमाडौँ । फलामे पुलको पाटपुर्जा चोरेर बेच्न लागेको आरोप लागेका वडाअध्यक्ष कारागार चलान भएका छन् । काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले बगाएको फलामे पुलको पाटपुर्जा बेचेको आरोप लागेका रोशी गाउँपालिका- ७ का अध्यक्ष अशोककुमार गौतम पुर्पक्षका लागि कारागार चलान भएका हुन् । उनलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले[...]