PHOTO FEATURE
ललितपुरमा सवारीसाधनको चाप एकाएक किन बढ्यो ? १३ तस्विरमा हेर्नुहोस् ललितपुरको ‘बिजी रोड’ (फोटो-कथा)
अर्थ सरोकार सम्बाददाता ललितपुर । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको १० दिन पुगेको छ । कोरोनाको दोस्रो लहरको संक्रमण तिब्र गतिमा फैलिएपछि उपत्यकामा १६ गते गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । यस अवधिमा ललितपर महानगरपालिकाका सडकमा सवारीसाधनको भिड बढेको पाइएको छ । केहिदिन अघि उक्त सडक सुनसान देखिएका थिए तर[...]