×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PHOTO FEATURE

नजिकियो माघे संक्रान्ति, टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९को प्रभावका कारण चाकुको माग कम छ । तरपनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ । काठमाडौंको[...]

RECENT POSTS