PHOTO FEATURE
सरकारले होटल खोल्न नदिएपछि होटलमै तरकारी बेच्न थालियो, कपडा पसल बन्यो ‘तरकारी दोकान’ ! (फोटो-कथा)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कोरोना प्रकोपका कारण सरकारले होटल, रेष्टुरेन्ट बन्द गरेपछि व्यवसायीहरु त्यहि होटल अगाडी तरकारी पसल थाप्न थालेका छन् । लामो समयदेखि भएको लकडाउनका कारण व्यवसाय चौपट हुँदा व्यवसायीहरुले यस्तो काम गरेका हुन् । उदाहरणका लागि यो तलको तस्विर । कुनै बेला लुम्बिनी तन्दुरी भोजनालय अर्थात खाना-खाजा[...]