×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SHARE MARKET

मौद्रिक नीतिपछि सेयर बजारमा पोजेटिभ सर्किट

काठमाडौं । मौद्रिक नीतिपछि सेयर बजारमा पोजेटिभ सर्किट ब्रेक लागेको छ ।  कारोबार खुलेको एक मिनेटमै सेयर बजार मापक नेप्से परिसूचक १०२.६८ अंकले बढेर सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै बजार २० मिनेटका लागि बन्द भएको छ । नेप्से ३.९९ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा पुगेको छ ।

RECENT POSTS