SHARE MARKET
वाइकोसँग मिलेर नेप्सेले नै सेयर लगानीकर्ताको गोप्य सूचना लिक गर्ने गरेको खुलासा, बोर्डले सोध्यो स्पष्टीकरण !
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले निजी कम्पनी वाइकोसँग मिलेर सेयर लगानीकर्ताको गोप्य सूचना लिक गरेको खुलासा भएको छ । नेप्सेको म्याचिङ इन्जिनमा पहुँच हुँदाहुँदै पनि नियमविपरित वाइकोसँग मिलेर टिएमएस बनाउन दिएर लगानीकर्ताको गोप्य सूचनामा पहुँच पुर्याउन दिएको पाइएको हो । यसो त नियमविपरित बजार प्रभावित पार्नेगरी एउटै निजी कम्पनीलाई[...]