×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

सेवा प्रचारका लागि नेपाली कम्पनीहरुले राखेका टिकटक कन्टेन्ट क्रिएटर बेरोजगार बन्दै, ’अर्को निर्णय नहुन्जेल अफिस नआउन सन्देश’

काठमाडौँ । नेपाल सरकारले टिकटक ब्याण्ड गरेपछि विभिन्न कम्पनीहरुले सेवा तथा उत्पादन प्रचारप्रसारका लागि राखेका टिकटक कन्टेन्ट क्रिएटरहरु बेरोजगार बनेका छन् । सोमबार सरकारले टिकटक नै नेपालमा ब्याण्ड गर्ने भनी निर्णय गरेर कार्यन्वयनको चरणमा गएपछि विभिन्न कम्पनीहरुले तिहारको विदामा रहेका कन्टेन्ट क्रिएटरहरुलाई सन्देश पठाएर अर्को निर्णय नहुन्जेलसम्म अफिस नआउन भनेका[...]

RECENT POSTS