Skip to content

SPECIAL अन्तर्गत यो पनि पढ्नुहोस् है !

post-thumb

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आकस्मिक बन्द गरिएको छ । जेन जी मुभमेन्ट चर्किएपछि विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको हो।