SPECIAL
सबैभन्दा बढी कर तिरेको भन्दै नेप्से सम्मानित
काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सम्मानित गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर दाखिला गरेको भन्दै सरकारले नेप्सेलाई सम्मानित गरेको हो । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित राष्ट्रिय कर सप्ताहको समापन समारोहमा आन्तरिक राजस्व विभागद्वारा नेप्सेलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको हो । नेप्सेले[...]