SPECIAL
नेपाल बैंकका सुरक्षा गार्ड मारिएको प्रकरण : सुरक्षा गार्ड मारेपछि पनि बैंक लुटको प्रयास, मारिने व्यक्ति मार्नेकै ससुरा !
काठमाडौँ । जागिर छोडेपछि घरमा कमाउने मेलो भएन । हिजो केही हजार, आज लाख हुँदै घरको ऋण २५ लाख पुग्यो । ऋणको ब्याजले एकातर्फ पिरोलिरहेको थियो, अर्कोतिर कमाइको कुनै मेसो थिएन । त्यसपछि ३२ वर्षका चन्द्रबहादुर सुवेदीले बैंक लुट्ने योजना बनाए । सप्तरीमा रहेको नेपाल बैंक लुट्ने योजना बनाएर उनले[...]