VIDEO NEWS
नेप्से ९०० मा आउँछ भनेर हौवा पिटाउने बस्यालले झन्डै भेटे ‘स्याल-धुलाई’, सार्वजनिक रुपमै मागे माफी (भिडियोसहित)

अर्थ सरोकार संबाददाता काठमाडौँ- सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसरमा भएको लगानीकर्ताको दवाव कार्यक्रममा सेयर बजार विश्लेषक तथा लगानीकर्ता बिष्णु बस्यालमाथि कुटपिटको प्रयास भएको छ । नेप्सेमै चलेको एक छलफलमा बस्यालले लगानीकर्ताको भावना विपरित बोलेको भन्दै उनीमाथि लगानीकर्ताहरु जाइलागेका थिए । उनले केहि समय अगाडी नेप्से ९०० मा आउने बताएका[...]