VIDEO NEWS
भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग अध्यक्ष गोल्छाको माग (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गर्नुभएको छ । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गर्नुभएको हो । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघको[...]