ARCHIVE
राष्ट्रिय वाणिज्य बैंकले ऋण असुली बढाउन ब्याजदर छुट दिने , असारसम्म कर्जा चुत्ता नगर्ने ऋणीको धितोलिलामी प्रक्रिया सुरु
काठमाडौं – सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याजमा विशेष छुट दिने भएको छ । बैंकले ऋणीलाई कर्जा भुत्तानीका लागि सम्बन्धित शाखामा सम्पर्क गर्न जानकारी दिएको छ । असारसम्म पनि कर्जा चुत्ता नगर्ने ऋणीको धितोलिलामी प्रक्रिया सुरु हुने बैंकले जनाएको छ । बैंकले विभिन्न शिर्षकबाट कर्जा लिई २०६३ चैतअघिको भुक्तानी[...]