ARCHIVE
संस्थागत सामाजिक उत्तरदायित्वमा अग्रसर बन्दै गण्डकी विकास बैंक, लक्ष्मी माविलाई सहयोग
गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिँदै आएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गरेको छ । यसै सन्र्दभमा श्री लक्ष्मी मा.वि., लेखनाथको ६० औँ वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले उक्त विद्यालयको[...]