ARCHIVE
आन्तरिक राजस्व कार्यालयको कर कुनैपनि बैंकको मोबाईल बैकिङमार्फत भुक्तानी गर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेष्ट बैंक मार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सकिने भएको हो । मोबाईल बैंकिङ मार्फत कर भुक्तानी गर्ने[...]