ARCHIVE
बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले २०% सम्म छुट पाउने !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि.,बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २०% सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ[...]