ARCHIVE
सेन्चुरी कमर्सियल बैंकको वार्षिक साधारणसभा पुस २९ गते, ७.५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले आफ्नो १३ औं वार्षिक साधारणसभा पुस २९ गते बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुने बैंकले जनाएको हो । बैंकले सभामा ७.५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै सभामा बोनस वितरणपछि चुक्ता पुँजी[...]