ARCHIVE
नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८० पुग्यो
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८ पुगेको जानकारी दिएका हुन् । सक्रिय सङ्क्रमितमध्ये १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा र १९ हजार ९५७ जना होम आइसोलेसनमा छन् । बागमती प्रदेशबाट[...]