ARCHIVE
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित कहाँ-कहाँका हुन् ?
अर्थ सरोकार सम्बाददाता चितवन । चितवनमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेमा ४६ जना चितवनका छ भने ९ जना अन्य ठाउँका छन् । ६ वर्षीय बालकदेखि ७१ वर्षका वृद्धसम्ममा कोरोना देखिएको हो । [...]